Search This Blog

Wednesday, January 13, 2010

भोलि सूर्य ग्रहणभ

भोलि मकर सक्रान्ति र मकर मेला शुरु हुने पहिलो दिन र सूर्य ग्रहणपनि परेकोले स्नान गर्ने भक्तजनहरुको भिड हुने अनुमान गरिएको छ। १२:२४ मा शुरु भएर ३:४०मा सिध्दिने यो ग्रहण मसौमले साथ दिए पनौतीबाट पनि हेर्न सकिने छ भने नाँगो आँखाले हेर्दा आँखा बिग्रिने सम्भावना रहन्छ

No comments:

Post a Comment