Search This Blog

Tuesday, January 12, 2010

१२ वर्ष पछि फेरि पनौती दुलहि झै. सजिएको छ

मकर मेलाको लागि पनौती बजार स्थानिय ब्यक्तिको पहलमा नयाँ दुलहि झैं सिंगारिएको छ। टोल टोलमा ध्वजा पटका सजाउनेहरुको बिना फुर्सद काममा लागेको छ भने मकरमेला ब्यवस्थापन समिति मेला आउने भक्तजनहरुलाई सहज र सरल सेवा दिन कार्ययोजना बनाउन ब्यस्त भेतिन्छ। मन्दिर, सत्तल, खोलानालाहरु मकरमेलाको लागि विशेष रुपमा सफा र सिंगारिन्दै छ भने भक्तजनहरु लाई सजिलो होस भनेर घुम्ने रुट देखिने गरि चोक चोकमा राखिएको छ।
यो ब्लगमा मकर मेलाको समाचार र जानकारीहरु अपडेट गरेर तपाईलाई जानकारी गराउने छ

No comments:

Post a Comment