Search This Blog

Wednesday, January 13, 2010

मकर मेलामा के के अवलोकन गर्न सकिन्छ

१. पनौतीमा छरेर रहेका विभिन्न देवि देवताका मठ मन्दिरहरु
२. मनोरन्जनात्कम गतिविधिमा संलग्न हुन सकिन्छ जस्तै- पिकनिक, रोटे पिङ्ग, जादु, सर्कस, र सिनेमा
३. पनौती शान्ति संग्राहलय
४. एक लाख प्रतिको पुस्तक प्रदर्शनि
५. चित्रकला प्रदर्शनि
६. छ्वालिको चित्रकला प्रदर्शनि
७. सडक फोटो प्रदर्शनि
८. पनौती कोशेलि घर
९. देवि नाच

No comments:

Post a Comment