Search This Blog

Thursday, January 14, 2010

मकरमेला शुरु, पहिलो दिन मै एकलाखले मेला भर्ने अनुमान

आज बाट मकर मेला सुरु भएको छ। बिहान ४ बजे देखि भक्तजनहरु आउन सुरु गरेको थियो। राष्ट्रपतिले पनि त्रिवणिघाटमा पवित्र जल ग्रहणगर्नु भएको थियो।
ट्राफिक व्यबस्थाकोलागि छाला कारखाना सम्म मात्र ठुलो गाडि जान दिएो को छ भने त्यहाँ बाट करिब आधा धण्टा हिँडेर जानु पर्ने हुन्छ

No comments:

Post a Comment