Search This Blog

Wednesday, January 13, 2010

छोधपुछ र केहि सहयोगको लागि सम्पर्क कहाँ गर्ने

१. मकर मेला मूल ब्यवस्थापन समिति अन्तर्गत अतिथि सत्कार समितिबाट संचालित बसपार्कको स्वागत कक्ष
२. पनौती पर्यटन विकास केन्द्रबाट संचालित पर्यटक सुचना केन्द्र
३. स्थानिय स्वयमसेवकहरु

No comments:

Post a Comment