Sunday, January 24, 2010
पनौती जेसिस द्वारा आयोजित ABC टेलिभिजनको नागरीक संवाद
मकर मेलाको अवसर पारेर पनौती जेसिसको आयोजनामा एबिसि टेलिभिजनको नागरीक संवाद कार्यक्रम माघ ८ गते सम्पन्न भयो। पनौतीको डबली लायकुमा आयोजना गरेको सो कार्यक्रममा माअोवादिका अग्नि सापकोटा, कंग्रेसका मधु आचार्य र एमालेका कृष्ण प्रसाद सापकोटाले भाग लिएको थियो र सो कार्यक्रमको प्रशारण आउने शुक्रवार हुने छ।कार्यक्रमका केहि झलकहरु -







Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment