मेलाको खुसि
कुण्डमा खसेको मोबाई खोज्दै
दियो चढाउँदै कुण्डमा
ईन्द्रश्वर मन्दिर परिसर
राधाकृष्ण मन्दिरमा अन्य दिनहरु भन्दा भिड थियो
धेरै भक्तजनहरुले यो ठाउँ मै नरीवल फोर्ने गर्छ
यो दिन अन्य दिनहरुमा भन्दा स्नान गर्ने पुरुषको संख्या बदि थियो
भक्तजनले कुण्डमा पूजा गर्दा यस्तो देखिएको थियो
बद्रिनाथको मन्दिर
मकरमेलाको अवसरमा पनौती र मकर मेलाको जानकारी दिने किटाबहरु प्रकाशन भएको थियो र सजिलै किन्न सक्नु हुन्छ
मेलामा आएकाहरुले यसरी पातीमा बसेर खाँदै
साँगाको पाउँ पनि मिठो हुन्छ नि
स्थानिय उत्पादित उपहारहरु किन्दै
शनिवार बिहान देखि नै चहल पहल थियो
त्रिवणिघाट
No comments:
Post a Comment