मकर मेलाको सम्पूर्ण जानकारी दिनको लागि शुरु गरिएको यो ब्लगलाई पनौतीको सम्पूर्ण जानकारी दिने थलोको रुपमा यसलाई निरन्तरता दिने छ। पनौतीको सामाजिक, आर्थिक, साँस्कृतिक र वातावरणिय गतिविधिहरुलाई सम्भव भए सम्म समाविष्ट गर्दै लगिने छ। यसको लागि तपाईले पनि आफू सँग भएको जानकारी वा पनौती सम्बन्धि कुनै पनि लेख रचना, आलेख, अनुसन्धान पत्र वा फोटोहरु shakyasuneel@gmail.com मा पठाएर सहयोग गर्न सक्नु हुने छ।
No comments:
Post a Comment