Search This Blog

Loading...

Wednesday, February 10, 2010

त्रिवेणिघाट सफा गरिन्दै

मङ्गलबारको वर्षापछि पुण्यमाता खोलामा आएको बाढीले १२ वर्षे मकर मेला लागिरहेको पनौती त्रिवेणीघाटमा फोहोरसहितको भेल पसेपछि बुधबार बिहानैबाट स्नान कार्य अबरुद्ध भयो।

0 comments:

Post a Comment